अफगानिस्तानमा तालिबानको आक्रमणपछि ६ सुरक्षाकर्मी मारिए « Khabarhub

अफगानिस्तानमा तालिबानको आक्रमणपछि ६ सुरक्षाकर्मी मारिए


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।

कन्दाहार प्रान्तको मिवान्द जिल्लामा रहेको बजारस्थित एक प्रहरी चौकीमा तालिबान लडाकुको समूहले गरेको आक्रमणपछि भएको झडपका क्रममा अरु ४ सुरक्षाकर्मी घाइते भएका छन् ।

झपडको क्रममा तालिबान लडाकू तर्फपनि हताहती भएको तर यस यकिन सङ्ख्या भने प्राप्त नभएको अधिकारीले जनाएका छन् ।

घटनाबारे तालिबानले भने कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ५१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार