बँदेलको आक्रमणबाट २ घाइते | Khabarhub Khabarhub

बँदेलको आक्रमणबाट २ घाइते


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीमा जंगली बँदेलको आक्रमणमा परी २ जना घाइते भएका छन् ।

डोटीको केआइसिंह गाउँपालिका–१ बाउजेलामा खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये जगत विकको अवस्था गम्भीर छ ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलले जनाएको छ । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ०१ बजे

जीर्ण आयोजनाका ठेक्का तोडिने : मन्त्री घिसिङ

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

मस्को– शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

पाटन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

पाटन– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौं– संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा