किन हुन्छ एलर्जी ? कसरी थाहा पाउने ? « Khabarhub

किन हुन्छ एलर्जी ? कसरी थाहा पाउने ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलर्जी प्रतिरक्ष प्रणालीको असामान्य प्रतिक्रिया हो । वरीवरि भएका हानिकारक वस्तु धुँवा, धूलो, पराग, माटो आदिको सम्पर्कले मानिसको प्रतिरक्षा प्रणाली बढी सक्रिय हुन गएमा एलर्जी हुन्छ ।

एलर्जी शरीरको छालामा मात्रै होइन भित्री अंगहरुमा समेत हुने गर्छ ।  छाल बाहेका आँखा, नाक, फोक्सो र पेटमा पनि एलर्जी हुन्छ ।

एलर्जी भएको यसरी थाहा पाउनुस्

–आँखा रातो हुनु,

– आँखा चिलाउनु,

– नाक बन्द हुनु,

– नाकबाट पानी बगीरहनु,

–खोकी लाग्नु,

–छालामा रातो दाग डावर देखिनु,

– शरीर चिलाउनु ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको