बसका यात्रुको १ लाख २० हजार पाकेट मार्ने राज पक्राउ « Khabarhub

बसका यात्रुको १ लाख २० हजार पाकेट मार्ने राज पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– बसका यात्रीको नगद १ लाख २० हजार रुपैयाँ पाकेट मार्ने क्रममा सिरहा लहान नगरपालिका-९ बस्ने २५ वर्षीय मोहमद राज आइतबार साँझ पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका-१४ पिडारी चोकबाट बस चढी घर फर्कने क्रममा यात्रुको कुर्थाको पकेटबाट उक्त नगद पाकेट मार्दै गर्दा उनलाई स्थानीयले नियन्त्रणमा लिएर नगद सहित प्रहरीलाई बुझाएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ३४ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष