कविताको तीज गीतमा अञ्जलीले मर्काइन् कम्मर (भिडियो) « Khabarhub

कविताको तीज गीतमा अञ्जलीले मर्काइन् कम्मर (भिडियो)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका कविता थापाले तीजको गीत बजारमा ल्याएकी छिन् । तीज नजिकिँदै गर्दा उनले ‘माइतैमा जाऊँ कसरी जाऊँ’ बोलको गीत बजारमा ल्याएकी हुन् ।

गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले कम्मर मर्काएकी छिन् । गीतमा गायिका थापाकै शब्द तथा संगीत रहेको छ भने बीबी अनुरागीको संयोजन रहेको छ ।

भिडियोमा रेशम दर्लामीको छायांकन, राजेश कुमारको सम्पादन र बबिता श्रेष्ठको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ४१ बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब