यस्ता छन् खाली पेटमा कालो चिया पिउँदाका फाइदा « Khabarhub

यस्ता छन् खाली पेटमा कालो चिया पिउँदाका फाइदा


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर कतिपयको पानी पिउनुु अघि चिया पिउने बानी हुन्छ ।

यदी तपाईं पनि पानी पिउनु अघि चिया पिउनुहुन्छ भने अबदेखि कालो चिया पिउनुस् । किनकी खाली पेटमा कालो चिया पिउँदा स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

खाली पेटमा कालो चिया पिउँदाका फाइदा

– कालो चियामा पाइने एन्टी अक्सिडेन्टले तपाईंलाई छिट्टै बुढोपन देखिनबाट समेत जोगाउँछ ।

– कालो चियामा एन्टी अक्सिडेन्ट पाइने भएकाले त्यसले तपाईंको शरिरलाई स्वस्थ बनाई रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ ।

– चिकित्सकहरुका अनुसार, दिनहुँ कालो चिया पिउने बानी छ भने त्यसले मुटुजन्य रोगलाई समेत बचाउँछ ।

– कालो चियाको नियमित सेवनले क्यान्सर हुनबाट समेत बचाउँछ ।

– यदि तपाईंको शरीरको पसिना गन्हाउने समस्या छ भने नियमित कालो चिया सेवन गर्नुहोस् त्यसले कम गर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ६ : ३६ बजे

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।