यस्ता छन् खाली पेटमा कालो चिया पिउँदाका फाइदा « Khabarhub

यस्ता छन् खाली पेटमा कालो चिया पिउँदाका फाइदा


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर कतिपयको पानी पिउनुु अघि चिया पिउने बानी हुन्छ ।

यदी तपाईं पनि पानी पिउनु अघि चिया पिउनुहुन्छ भने अबदेखि कालो चिया पिउनुस् । किनकी खाली पेटमा कालो चिया पिउँदा स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

खाली पेटमा कालो चिया पिउँदाका फाइदा

– कालो चियामा पाइने एन्टी अक्सिडेन्टले तपाईंलाई छिट्टै बुढोपन देखिनबाट समेत जोगाउँछ ।

– कालो चियामा एन्टी अक्सिडेन्ट पाइने भएकाले त्यसले तपाईंको शरिरलाई स्वस्थ बनाई रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ ।

– चिकित्सकहरुका अनुसार, दिनहुँ कालो चिया पिउने बानी छ भने त्यसले मुटुजन्य रोगलाई समेत बचाउँछ ।

– कालो चियाको नियमित सेवनले क्यान्सर हुनबाट समेत बचाउँछ ।

– यदि तपाईंको शरीरको पसिना गन्हाउने समस्या छ भने नियमित कालो चिया सेवन गर्नुहोस् त्यसले कम गर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ६ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको