आजपनि घट्यो शेयर बजार « Khabarhub

आजपनि घट्यो शेयर बजार


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा ४ दशमलब ५५ अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आज कारोबार भएका सबै सुचकको कारोबार ओरालो लागेको हो । सेन्सेटिभ इन्डेक्ससमेत शून्य दशमलव ७७ अंकले घटेको आजको कारोबार समग्रमा करिब ५ अंकले गिरावट आएको हो ।

आज कारोबार भएकामध्ये स्वाभिमान लघुवित्तको शेयर प्रतिशेयर ३२ रुपैयाँले बढेपनि अन्यको भने उल्लेख्य मात्रामा बढ्न सकेन ।

स्पर्श लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै प्रतिशेयर ७२ रुपैयाँ गुमाउँदा सपोर्ट माइक्रोफाइनान्सका शेयरहोल्डरले प्रतिशेयर ५५ रुपैयाँ गुमाएका छन् ।

त्यस्तै गुराँस लघुवित्तका शेयरधनीले समेत प्रतिशेयर ५४ रुपैयाँ घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ३२ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर