शुक्रराज अस्पताल बस्तीभन्दा बाहिर सार्न प्रस्ताव « Khabarhub

शुक्रराज अस्पताल बस्तीभन्दा बाहिर सार्न प्रस्ताव


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई वस्ती क्षेत्रभन्दा बाहिर सार्न प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको बैठकमा सरुवा रोगसम्बन्धी अस्पताल टेकुको बस्तीकै बीचमा रहेकाले बस्ती बाहिर सार्न प्रस्ताव गरिएको हो ।

मानव बस्तीको बीचमा सरुवा रोग अस्पताल हुँदा कुनै समय जटिल किसिमको सरुवा रोगको महामारी फैलिएको अवस्थामा टेकु अस्पतालमा उपचार गराउने क्रममा त्यहाँका स्थानीयमा समेत रोग सर्ने खतरा रहेको भन्दै अस्पताललाई बस्ती नभएको क्षेत्रमा सार्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ३० बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब