सेनाका महारथीको तलब झन्डै ७० हजार, जवानको कति ? | Khabarhub Khabarhub

सेनाका महारथीको तलब झन्डै ७० हजार, जवानको कति ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो ।

जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ ।

निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

प्रमुख सुरक्षा निकायको रुपमा रहेको नेपाली सेनाको सबैभन्दा माथिल्लो तह महारथी (प्रधानसेनापति)को तलब नेपाल सरकारका मुख्यसचिव सरह छ ।

नेपाली सेनाका प्रधानसेनापतिको तलब ६९ हजार ४ सय २८ रुपैयाँ छ । सेनामा सबैभन्दा कम तलब सबैभन्दा तल्लो तहका कर्मचारी (फलोअर्स प्रथम स्तर)का कर्मचारी (२ ग्रेड भएका)को तलब २० हजार ७ सय ७८ छ ।

सेनाका महारथीदेखि फलोअर्स प्रथम स्तर सम्मका कर्मचारीको तलब निम्नानुसार छ,

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ४७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको