कीर्तिमानी मूल्यमा ह्यारी म्याग्वायरलाई भित्र्यायो युनाइटेडले | Khabarhub Khabarhub

कीर्तिमानी मूल्यमा ह्यारी म्याग्वायरलाई भित्र्यायो युनाइटेडले


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले इंग्ल्याण्ड तथा लेस्टर सिटीका डिफेन्डर ह्यारी म्याग्वायरलाई क्लबमा आवद्ध गरेको छ ।

युनाइटेडले सोमबार मग्वायरलाई कीर्तिमानी रकममा टिममा आवद्ध गरेको हो । युनाइटेडले मग्वायरका लागि ८० मिलियन पाउण्ड स्टर्लिं खर्च गरेको हो ।

मग्वायरले युनाइटेडसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । रक्षा पङ्तीलाई बलियो बनाउने योजनासहित युनाइटेडले मग्वायरलाई क्लबमा आवद्ध गरेको बीबीसीले जनाएको छ ।

‘जब युनाइटेठड तपाईको ढोका ढकढकाउँछ, त्यो अस्वभाविक अवसर हुन जान्छ,’ मग्बायरले भनेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ४० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले