अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै आधा किलो सुनसहित २ जना पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारबाट नेपाल आएका नेपाली नागरिक सन्तोष कुमार नेपाली सुनसहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सन्तोषबाट ४ सय ८२ ग्राम सुन बरामद भएको छ ।

सन्तोषले ल्याएको सुन ‘रिसिभ’ गर्न आएका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन बहादुर घले छन् ।

दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ५२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको