कुबेत विरुद्ध नेपाल, अग्रपंक्ति विमलले सम्हाल्ने « Khabarhub

कुबेत विरुद्ध नेपाल, अग्रपंक्ति विमलले सम्हाल्ने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा केहीबेरमा नेपालले कुवेतको सामना गर्दै छ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार १०ः४५ बजेबाट शुरु हुनेछ । कुवेतविरुद्ध मैदान उत्रने नेपाली टोलीको अग्रपंक्ति विमल घर्ती मगरले सम्हाल्नेछन् ।

किरण लिम्बुको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदैछ ।
नेपालको प्लेईङ –११

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल,अजित भण्डारी

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान

फरवार्ड : विमल घर्तिमगर

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ११ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको