मुटुलाई जोगाउन प्रयोग गर्नुहोस यी ५ खानेकुरा « Khabarhub

मुटुलाई जोगाउन प्रयोग गर्नुहोस यी ५ खानेकुरा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शरीर सञ्चालन गर्ने महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न निकै आवश्यक छ । मुटुलाई स्वस्थ राख्न्को लागि हामीले दैनिक रुपमा खाने खानामा पनि ध्यान दिनुपर्छ ।
पछिल्लो समय युवापुस्तादेखि नै मुटु रोगको संक्रमण बढ्न थालेपछि यसप्रति बढी सचेत हुनुपर्ने पनि देखिएको छ ।

हामीले दैनिक रुपमा प्रयोग गर्ने मसला केवल स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि पोषक तत्वको रुपमा मानिन्छ । कतिपय मसलाका सामग्रीले हामीलाई स्वस्थ राख्न समेत मद्दत गर्दछ ।

लसुन
कोलस्ट्रोलको मात्रामा वृद्धि हुनु भनेको मुटुमा असर गर्ने खतराको सुचक हो । यदि तपाइ कोलस्ट्रोलको लेवललाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने आफ्नो दैनिक खानामा लसुनलाई समावेश गर्नुहोस् । लसुनमा एलिसिन नामक एन्टी अक्सिडेन्ट गुण पाईन्छ जसले कोलस्ट्रोल र ब्लड प्रेशरलाई नियन्त्रण गर्दछ ।

बेसार
रोग प्रतिरोधात्मक क्षमताले भरपूर हुन्छ बेसार, जसले कोलस्ट्रोलको लेवललाई कम गर्दछ । यसको अलवा यसले मधुमेहबाट पनि बचाउँछ ।

मरिच
कालो मरिचले पनि मुटुलाई बचाउने काम गर्दछ । यसले मुटुलाई सुरक्षा दिने काम गर्दछ ।

दालचिनी
दालचिनी खाने गर्नाले शरीरमा रगतको फ्लोलाई निकै राम्रो बनाउने गर्दछ । मुटुसँग जोडिएको समस्याबाट बच्नको लागि दैनिक केही दालचिनीको टुक्रा सेवन गर्नु राम्रो मानिन्छ ।

धनिया
धनियाको बिउमा पनि रोग प्रतिरोधात्मक गुण हुन्छ । कोलस्ट्रोलको सन्तुलित गर्न, शरीरमा रगतको बहाव बढाउन धनियाको सेवन निकै राम्रो मानिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ३९ बजे

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता