सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस « Khabarhub

सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ ।

प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको  कदम गलत भएको आरोप लगाएको हो ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरुकालई सरकारले हटाएर सहमतिको राजनीतिलाई बिथोल्न खोजेको निष्कर्ष निकालेको हो ।

संस्थापक प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर हटाउनु अशोभनीय भएको कांग्रेसको ठहर छ । संघीयता कार्यान्वयनका काम बाँकी रहेको अवस्थामा सरकाले यस्तो काम गर्नु गलत भएको कांग्रेसले बताएको छ ।

कांग्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत हो ।’

यो पनि पढौं

प्रदेश प्रमुख बर्खास्त प्रकरणमा कांग्रेस नेता कसले के भने ?

 

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ४१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको