प्रशिक्षक बिहीन आर्सनल ब्राइटनसँग पराजित « Khabarhub

प्रशिक्षक बिहीन आर्सनल ब्राइटनसँग पराजित


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्सनल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा परातिज भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ ले पराजित भएको हो।

वेब्स्टरले ३६ औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए । पछि परेको आर्सनलका लागि ५० औँ मिनेटमा लाकाजेटीले बराबरी गोल गरे । तर ८० औँ मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई जित दिलाएका हुन् ।

उनाइ एमरी बर्खास्त भएपछि प्रशिक्षक बिहीन रहेको आर्सनल सन् १९७७ यताकै खराब जितबिहीन यात्रामा छ । १९ अंकसहित १० औँ स्थानमा रहेको आर्सनलले सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा जित निकाल्न सकेको छैन ।

यसैबिच लिग अन्तर्गत बिहीबार राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले शेफिल्ड युनाइटेडलाई २ ० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ५९ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक