प्रशिक्षक बिहीन आर्सनल ब्राइटनसँग पराजित « Khabarhub

प्रशिक्षक बिहीन आर्सनल ब्राइटनसँग पराजित


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्सनल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा परातिज भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ ले पराजित भएको हो।

वेब्स्टरले ३६ औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए । पछि परेको आर्सनलका लागि ५० औँ मिनेटमा लाकाजेटीले बराबरी गोल गरे । तर ८० औँ मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई जित दिलाएका हुन् ।

उनाइ एमरी बर्खास्त भएपछि प्रशिक्षक बिहीन रहेको आर्सनल सन् १९७७ यताकै खराब जितबिहीन यात्रामा छ । १९ अंकसहित १० औँ स्थानमा रहेको आर्सनलले सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा जित निकाल्न सकेको छैन ।

यसैबिच लिग अन्तर्गत बिहीबार राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले शेफिल्ड युनाइटेडलाई २ ० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ५९ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ