यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो) « Khabarhub

यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो)


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । यही माघ १७ गते रिलिज हुने फिल्मको टिजरमा बुद्धि तामाङ, परमीता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना लगायतका कलाकारको शीर्ष भूमिका छ ।

टिजरमा परमीताको बोल्ड अवतार देख्न सकिन्छ । यस्तै टिजरमा करण वर्मालाई पनि देख्न सकिन्छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म जय राजले लेखेका हुन् । फिल्ममा लगानी पनि जय राजकै छ ।

फिल्ममा भारतीय कलाकारले समेत अभिनय गरेका छ्न । नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : ०३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै