काठमाडौंमा हावाहुरीसहितको पानी « Khabarhub

काठमाडौंमा हावाहुरीसहितको पानी


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभरको मौसम बदली भई पहाडी जिल्लामा मेघ गर्जनसहित पानी पर्ने, उच्च हिमाली क्षेत्रमा हिमपात हुने र तराईका जिल्लामा सामान्य हावाहुरी आउने अनुमान गरेको थियो । अहिले बाहिरको मौसम अध्यारो बनेको छ।

विभागको अनुमान मिल्नेगरी काठमाडौंमा बिहानैबाट सामान्य हावाहुरीसहित वर्षा भइरहेको छ । बंगालको खाडीमा उत्पन्न जलवास्पका कारण नेपालको मौसम बदली हुने तथा मेघ गर्जनसहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले बताए ।

भोलि (आइतबार) पनि देशभरको मौसम बदली हुने महाशाखाको अनुमान छ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ०३ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर