यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता ९ परिवर्तन « Khabarhub

यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता ९ परिवर्तन


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यौनले कुनै पनि सम्बन्धमा ठूलो परिवर्तन ल्याउँछ । इमोशन्सका साथ जोडीका बीचको सम्बन्धलाई पनि यसले प्रभावित पार्ने गरेको छ ।

यौनले मानिसमा धेरै प्रकारका परिवर्तनहरु हुन जान्छ । जसमा यौनले युवतीहरुलाई बढी मात्रामा प्रभावित पारिरहेको हुन्छ। यौन सम्बन्ध शुरु गरेपछि युवतीहरुको शरीरमा कयौं प्रकारका परिवर्तन आउँछन् । ती मध्ये केहीलाई हामी यहाँ उल्लेख गर्दै छौं ।

हर्मोनमा आउने परिवर्तन

यौन सम्बन्धपछि पुरुषको तुलनामा महिलाको शरीरमा धेरै अक्सिटक्सिन तथा डोपामाइन हार्मोन छोड्छ । जसका कारण उत्तजेनाका साथ व्यवहारमा पनि असर पर्न सक्छ । यो असर केही समयको लागि मात्र नभएर विस्तारै पुरै व्यक्तित्वमा असर पार्छ । वा यो परिवर्तन यौन कार्यको समाप्तिपछि समाप्त हुँदैन । यो बाँकी जीवनमा रहिरहन्छ ।

आत्मविश्वास

यौन सम्बन्धले महिलामा आत्मविश्वास बढाउँछ । जब पार्टनरले युवतीको हरेक चीजमा प्यार गर्छन् भने युवतीको आत्मविश्वासमा समेत वृद्धि हुन जान्छ ।

स्तनका सक्रियता

यौनका क्रममा र त्यसपछि पनि स्तन पहिलाको तुलनामा सक्रिय बन्न जान्छ । बास्तवमा यौन सम्बन्धका बीचमा स्नायू प्रणालीले पनि काम गर्छ र स्तन अधिक मात्रामा सक्रिय हुन जान्छ । यौनपछि पनि स्तनको सक्रियता बढीरहन्छ तर जब दिमाग र शरीर शान्त हुन्छ तव यसको सक्रियता कम हुँदै जान्छ ।

स्तनको आकार

यौन सम्बन्धको शुरुवातापछि महिलाको स्तनको आकार पनि बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने बदलावका कारण हुन्छ । तर यस्तो सबै युवतीमा लागू हुन्छ भन्ने अनिवार्य भने हुँदैन ।

योनीमा परिवर्तन

यौन सम्बन्ध वा सक्रियताको शुरुवातपछि महिलाले आफ्नो योनीमा बदलाव आएको महसुस गर्छन् । यस्तो यौनका क्रममा भएको बढी शारिरीक सक्रियताका कारण हुने गरेको छ । यही कारण हो कि समयका साथ योनीको आकारमा बृद्धि हुन्छ ।

मनोवैज्ञानिक प्रभाव

जोडीको बीचमा यौन सम्बन्धको शुरुवातले उनीहरुलाई नयाँ स्थितिमा लैजान्छ । यसको असर खासरुपमा महिलाहरुमा धेरै पर्छ । किनकी महिलालाई यौनले फरक महत्व र अर्थ राख्छ । यसैकारण महिला पार्टनरका विषयमा धेरै इमोशनल्ली सेन्सेटिव हुन्छन् ।

हिँडाइमा परिवर्तन
बेल्जिनको एक अध्ययनका अनुसार यौन सम्बन्धपछि महिलाको चाल(हिँडाइ)मा प्राकृतिक परिवर्तन आउँछ । जसले उनको हिँडाइमा समेत असर पार्छ ।

शारिरीक परिवर्तन

यौन पछि महिलाको शारिरीक वनावट वा बडी शेपमा पनि परिवर्नन हुन जान्छ ।

तौलमा बृद्धि

आम रुपमा हेर्ने हो भने पहिलोपटक सेक्स गरेपछि महिलाको तौल बढ्न शुरु हुन्छ । यस्तो हमौनमा आएको परिवर्तनका कारण हुन्छ ।
यौन कारकाण रक्तकोषहरु फैलन जान्छ

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  २ : ५४ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर