अन्नपूर्ण– भनेजुएला प्रकरणमा प्रधानमन्त्रीले अमेरिकी राजदूतलाई सम्झाए « Khabarhub

अन्नपूर्ण– भनेजुएला प्रकरणमा प्रधानमन्त्रीले अमेरिकी राजदूतलाई सम्झाए


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज माग २३ गते बुधबार । आज प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकमा बेरी बालुवाटारमा, नगदे उखु, उधारो व्यवस्था, यात्रु उतारेर रुद्राक्ष शीर्षकका समाचारलाई पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

अन्नपूर्णले उखु किसानले उधारोमै उखु बिक्री गर्नु परेको र भुक्तानी वर्षदिनसम्म पनि नपाएको समाचारलाई मुख्य समाचार बनाएको छ भने अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट गर्न बालुवाटार पुगेको समाचारलाई प्रकाशन गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच नेपाल अमेरिका सम्बन्ध र पछिल्लो विकसित भनेजुएला प्रकरणबारे छलफल भएको अन्नपूर्णले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बताएको समाचार अन्नपूर्णमा प्रकाशन भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : २६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले