एक वर्षमा ५ दिनसम्म कपडा लगाउँदैनन् महिला ! कारण सुन्दै अचम्म लाग्दो « Khabarhub

एक वर्षमा ५ दिनसम्म कपडा लगाउँदैनन् महिला ! कारण सुन्दै अचम्म लाग्दो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अहिलेको आधुनिक विश्वमा पनि कैयौं प्रकारका परम्पराले स्थान पाएको देखिन्छ । केही पम्परा त सुन्दै अचम्म लाग्दा पनि हुन्छन् ।

आज यस्तै परम्पराबारे यहाँ उल्लेख गरिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो पनि परम्परा छ, जसअनुसार विवाहित महिलाले १ वर्षमा ५ दिनसम्म निर्वस्त्र अथात् नाङ्गै बस्नुपर्ने हुन्छ ।

यहाँका महिला वर्षमा ५ दिनसम्म शरीरमा कुनैपनि कपडा लगाउँदैनन् । यस्तो अवस्थामा महिलाहरु पुरुषको सामुन्ने देखा पर्दैनन्, एकदम एकान्त स्थानमा बस्ने गर्छन् । हरेक वर्षकाे १७ अगस्टदेखि ५ दिनसम्म यस्ताे यहाँका महिलाले कपडा लगाउन पाउँदैनन् ।

यो परम्पराको पछाडि एक रोचक इतिहास लुकेर बसेको छ । स्थानीयका अनुसार धेरै वर्ष पहिले यो गाउँमा एक राक्षसले कपडा लगाएका महिला उठाएर लैजाने गर्थ्याे। सुन्दर कपडा लगाएका महिला देख्नेवित्तिकै राक्षसले उठाएर लैजान्थ्यो । धेरै समयसम्म राक्षसको यस्तो आतंक रहेपछि स्थानीयले जुक्ति निकाले, राक्षसबाट बच्न महिलाले कपडा नै नलगाउने ।

धार्मिक कथाअनुसार देवताले राक्षसको वध गरे पनि महिला नांगै बस्नुपर्ने परम्परा भने कायम रह्यो । यदि कुनै महिलाले यो परम्परा निभाएनन् भने, यसलाई अशुभ संकेतका रुपमा अर्थ्याइने गरिन्छ । यो परम्पराका अनुसार महिलालाई ५ दिनसम्म हाँस्न पनि मनाही छ ।

तर, पछिल्लो समय भने यो परम्परामा केही पविर्तन आएको छ । महिलाहरु निवस्त्र बस्नुभन्दा पनि पातलो कपडा लगाउन थालेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ९ : ५५ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,