नेकपा सांसद बस्नेतको आरोप – निर्मला हत्याकाण्ड अधिकारकर्मी, पत्रकारको गरिखाने भाँडो भयो « Khabarhub

नेकपा सांसद बस्नेतको आरोप – निर्मला हत्याकाण्ड अधिकारकर्मी, पत्रकारको गरिखाने भाँडो भयो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद महेश बस्नेतले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यापछि अधिकारकर्मी र पत्रकारको गरिखाने भाँडो भएको आरोप लगाएका छन् ।
संसदमा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डका विषयमा प्रतिपक्षी दल काँग्रेस सांसदहरुले प्रश्न सोधेपछि जवाफ दिएका थिए ।
जवाफमाथि प्रतिप्रश्न गर्दे सांसद बस्नेतले निर्मला हत्याकाण्डको विषय मिडिया, प्रतिपक्षी दल काँग्रेस र केही अधिकारकर्मीको गरिखाने भाँडो बनेको आरोप लगाएका हुन् । उनले यसो भनिरहँदा सत्तापक्षका सांसदहरुले ढ्याढ्ढाप गरी सहमति जनाएका थिए ।

 

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  २ : ३१ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको