कोरियामा ग्लोबल हेल्थ अध्ययनका लागि अवसर « Khabarhub

कोरियामा ग्लोबल हेल्थ अध्ययनका लागि अवसर


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका अधिकृतस्तरका कर्मचारीलाई छात्रावृत्तिमा कोरिया जाने अवसर आएको छ ।

कोरियन इन्टरनेसनल को–अप्रेसन एजेन्सीको छात्रावृत्तिमा आगामी शैक्षिक शत्रका लागि ग्लोबल हेल्थ सेक्युरेटी विषय अध्ययनका लागि अवसर आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रावृत्तिमा अध्ययन गर्न इच्छुक अधिकृतस्तरका कर्मचारीलाई १५ दिन भित्र निवेदन पेस सूचना प्रकाशित गरेको छ ।

हेनुस् स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : ४९ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले