अन्तिम चारमा पर्ने युनाइटेडको सम्भावना समाप्त, चेल्सीले के गर्ला ? « Khabarhub

अन्तिम चारमा पर्ने युनाइटेडको सम्भावना समाप्त, चेल्सीले के गर्ला ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटरफोर्डलाई पराजित गर्दा म्याचेस्टर युनाइडले भने आफ्नो खेलमा बराबरी खेलेको छ ।

यो नतिजासँग चेल्सीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउँदा युनाइटेडको भने अन्तिम चारमा पर्ने सम्भावना समाप्त भएको छ ।

चेल्सी ३७ खेलबाट ७१ अंक जोड्दै तालिककाको तेस्रो स्थानमा उकिदा बाराबरीपछि समान खेलबाट युनाइटेडको ६६ अंक सहित लिग तालिकाको पाँचौं स्थानमा रहेको छ ।

आइतबार राति युनाइटेडले हर्डर्सफिडसँग १–१को बराबरी खेल्दा घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लण्डन क्लब चेल्सीले वाटरफेर्डमाथी ३–० को शानदार जीत निकालेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : २२ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र