भारतमा पाँचौ चरणको चुनाव, मतदाताले गर्नेछन् राहुल–सोनिया गान्धीको भाग्य फैसला « Khabarhub

भारतमा पाँचौ चरणको चुनाव, मतदाताले गर्नेछन् राहुल–सोनिया गान्धीको भाग्य फैसला


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आज पाँचौ चरणको चुनाव अन्तर्गत मतदान शुरु भएको छ । लोकसभा चुनाव अन्तर्गत सात राज्इको ५१ सीटका लागि मतदान शुरु भएको हो ।

बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, राजस्थान तथा मध्यप्रदेशमा मतदान शुरु भएको हो ।

यो चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीए प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति ईरानी, राज्यवर्धन सिंह र महबूबा मुफ्ती जस्ता हस्तीहरुको फैसला मतदाताले गर्नेछन् ।

५१ सीटमा ६७४ उम्मेदवार मैदानमा उत्रिएका छन् । यस चरणका साथ लोकसभाको ४२५ सीटका लागि मतदानको काम पूरा हुने छ ।

पाँचौं चरणका करीब ८.७५ करोड मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । जसमा करीब ४.६३ करोड पुरुष र ४.१२ करोड मतदाता छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ०७ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने