हामीलाई चाहिँ यहाँ पनि बाँदर स्वर्गमा पनि बाँदर ! | Khabarhub Khabarhub

हामीलाई चाहिँ यहाँ पनि बाँदर स्वर्गमा पनि बाँदर !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमती कुराकानी गरिरहेका थिए

श्रीमती : केटा मान्छे मरेपछि स्वर्गमा अप्सरा पाउँछन् भन्छन् नी बुढा, हामीले चाहिं के पाउँछौं होला ?

श्रीमान : तिमीहरुले त बाँदर पाउँछौं, बुढी बाँदर !

श्रीमती : भगवानले पनि हामीलाई नै अन्याय गरेछन्

श्रीमान : के को अन्याय नी बुढी ठीक गरेका छन्

श्रीमती : के को ठीक नी तपाईंहरुलाई चाहिं यहाँ पनि अप्सरा, स्वर्गमा पनि अप्सरा, हामीलाई चाहिं यहाँ पनि बाँदर स्वर्गमा पनि बाँदर !

श्रीमान : ट्वाँ

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : २८ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले