अफिम र चरेशसहित १ जना पक्राउ « Khabarhub

अफिम र चरेशसहित १ जना पक्राउ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध अफिम र चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–८ घर भइ कैलालीको धनगढी बस्ने ४६ वर्षी काल्चे बोहरा छन् ।

विशेष सूचनाका आधारमा गएको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले बोहरालाई पृथ्वी राजमार्गअन्तर्गत धादिङको सेतीखोलाबाट पक्राउ गरेको हो ।

बोहराले भारतीय नम्बरप्लेट डीएल ३ सीएडी ७०८१ नम्बरको कारमा ९७८ ग्राम अफिम र ४७ किलो चरेश बोकेका थिए ।

बोहोरालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ०९ बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा