राजधानीको माग राख्दै विराटनगरमा प्रदर्शन « Khabarhub

राजधानीको माग राख्दै विराटनगरमा प्रदर्शन


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश १ को राजधानी घोषणाको विषयलाई लिएर पूर्वका विभिन्न जिल्लामा विरोध शुरु भएको छ । आ–आफ्नो जिल्लामा राजधानी हुनुपर्ने माग राग्दै आन्दोलन शुरु भएको हो ।

सोमबार विराटनगरबासीले प्रदेश राजधानी विराटनगरमै हुनपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका स्थानीयले बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरेका थिए ।

बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको थियो । प्रदर्शनका कारण यातायात तथा शैक्षिक संस्था चल्न सकेकनन् ।

प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ (मोरङ) र धनकुटाले पनि माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ३ : ४८ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही