केहिस्थानमा आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना « Khabarhub

केहिस्थानमा आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पश्चिमी वायूको सक्रियताले आज (बिहीबार) पनि केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमबारे जानकारी दिँदै आज देशका अधिकांश स्थानमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसमी अवस्था

जेठ २३ गते (बिहिबार):
दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ २४ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी भूभागमा सामान्य वदलीरहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २५ गते (शनिवार):

दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदलीरहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १० : ०६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध