बलिउड अभिनेत्रीलाई नै माथ दिने अदितिका १० तस्वीर « Khabarhub

बलिउड अभिनेत्रीलाई नै माथ दिने अदितिका १० तस्वीर


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री अदिति बुढाथोकी अहिले निकै चर्चाकी पात्र बनेकी छिन् । उनका सार्वजनिक हट तस्वीरकै कारण चर्चाकी पात्र बनेकी हुन् । सामाजिक सञ्जालमा पनि हट तस्वीरकै कारण भाइरल बन्छिन् ।

चलचित्र ‘कृ’मा नायक अनमोल केसीको अपोजिट भएर काम गरेपछि उनी नेपाली दर्शकको मन जित्न सफल भएकी हुन् । भारतमा बस्दै आएकी अदिति अहिले बलिउडमा जम्ने प्रयासमा छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।

केही समय अगाडी मात्रै उनको अभिनय रहेको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । भारतीय अनलाइन पोर्टल ‘एबिपी न्युज’ ले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार समेत प्रकाशित गरेको थियो ।

अदितीका केही तस्बिर अहिले पनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् । इस्टाग्राममा अदितीका लाखौँ फ्लोअर्स छन् । उनले ईन्स्टाग्राममा पोस्ट गरेका केही तस्वीरहरु–

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ०४ बजे

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व