बलिउड अभिनेत्रीलाई नै माथ दिने अदितिका १० तस्वीर « Khabarhub

बलिउड अभिनेत्रीलाई नै माथ दिने अदितिका १० तस्वीर


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री अदिति बुढाथोकी अहिले निकै चर्चाकी पात्र बनेकी छिन् । उनका सार्वजनिक हट तस्वीरकै कारण चर्चाकी पात्र बनेकी हुन् । सामाजिक सञ्जालमा पनि हट तस्वीरकै कारण भाइरल बन्छिन् ।

चलचित्र ‘कृ’मा नायक अनमोल केसीको अपोजिट भएर काम गरेपछि उनी नेपाली दर्शकको मन जित्न सफल भएकी हुन् । भारतमा बस्दै आएकी अदिति अहिले बलिउडमा जम्ने प्रयासमा छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।

केही समय अगाडी मात्रै उनको अभिनय रहेको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । भारतीय अनलाइन पोर्टल ‘एबिपी न्युज’ ले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार समेत प्रकाशित गरेको थियो ।

अदितीका केही तस्बिर अहिले पनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् । इस्टाग्राममा अदितीका लाखौँ फ्लोअर्स छन् । उनले ईन्स्टाग्राममा पोस्ट गरेका केही तस्वीरहरु–

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ०४ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर