धनगढीमा भीषण हावाहुरी, क्षतिको विवरण आउन बाँकी « Khabarhub

धनगढीमा भीषण हावाहुरी, क्षतिको विवरण आउन बाँकी


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा विहीबार साँझ चलेको हावाहुरी कारण विभिन्न ठाउँमा क्षति पुगेको छ ।

हावाहुरीले रुख ढलेको, घरका  छत उडाएको तथा विजुलीको पोल समेत ढलेको प्रहरीले जनाएको छ । विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । हावाहुरीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

आधि घण्टा भन्दा बढी समय हुरी बतास चलेको प्रहरीले जनाएको छ । हावाहुरीबाट भएको क्षतिबारे जानकारी लिन प्रहरीको टोली घटनास्थालमा खटिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ९ : १८ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते