धनगढीमा हावाहुरीको वितण्डा (फोटो फिचर) « Khabarhub

धनगढीमा हावाहुरीको वितण्डा (फोटो फिचर)


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा विहीबार साँझ चलेको हावाहुरी कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ, क्षति भएको ठाउँमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।

हावाहुरीले रुख ढलेको, घरका  छानो उडाएको तथा विजुलीको पोल समेत ढलेको प्रहरीले जनाएको छ । विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । ३० मिनेट भन्दा भन्दा बढी समय हुरी बतास चलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ९ : ३८ बजे

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको