एलइडी लाइट दिने कुवा हेर्न जानेको संख्या बढ्दै « Khabarhub

एलइडी लाइट दिने कुवा हेर्न जानेको संख्या बढ्दै


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा यस्ता धेरै प्राकृतिक सम्पदा छन् जसको विशेषता पत्याउन गाह्रो हुन्छ । यस्तै एक कुवा छ पोर्चुगलमा । जसले उज्यालो प्रदान गर्छ । त्यो पनि अहिले हामीले प्रयोग गर्ने एलइडी लाइट जस्तो ।

यो प्रकाश हेर्न जाने मानिसको संख्या बढ्न थालेको छ । यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ ।

यो कुवा हजारौं वर्ष पुरानो मानिन्छ । मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गर्दछन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : ३८ बजे

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण

सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत