भारतले नेपाललाई १६ अर्ब ८० करोड अनुदान छुट्यायो « Khabarhub

भारतले नेपाललाई १६ अर्ब ८० करोड अनुदान छुट्यायो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली-भारत सरकारले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

सन् २०१९/२० को बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने जनाएकी हुन् ।

अघिल्लो सरकारले नेपाललाई १२ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । भारतले अन्य मुलुकलाई दिने अनुदान बजेट भाषणमै उल्लेख गर्ने परम्परा छ ।

भारतले दिने अनुदान भने भारतीय विदेशमन्त्रालय अन्तर्गतबाट आउने गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १२ : १७ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम