पर्यटनमन्त्री भट्टराईले लेखे- ‘शुभकामना तथा बधाईका लागि अब समय नखर्चिनुस्’ « Khabarhub

पर्यटनमन्त्री भट्टराईले लेखे- ‘शुभकामना तथा बधाईका लागि अब समय नखर्चिनुस्’


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन अघि मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराईको अहिले चौतफी चर्चा छ । सत्तापक्षदेखि प्रतिपक्षीसम्मले उनको कामको बढी आशा र अपेक्षा समेत राखेका छन् ।

मन्त्रीपदको सपथ खाएर कार्यभार सम्हाल्न पुन्ने वित्तिकै , ‘मलाई आइस्यो र गेस्योको भाषा प्रयोग नगर्नु र बधाइ र शुभकामनाका नाममा समय र पैसा खर्च नगर्नु’ । पहिलो दिननै यस्तो बोलेर काम सुरु गरेका मन्त्रीको चौतर्फी प्रसंशा भयो ।

सोमबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अब बधाईका लागि समय उपलव्ध नगराउँने स्पष्ट पारेका छन् ।  काम गर्ने समय चाहिएको भन्दै उनले अब बधाई र शुभकामनाका लागि कष्ट नगर्न अनुरोध गरेका छन् ।

उनले सबैको शुभकामना र शुभेच्छाका लागी धन्यवाद भन्दै जनताले गरेको अपेक्षालाई मर्न नदिई उत्कृष्ट काम गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

योगेशले लेखेका छन्

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ०१ बजे

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५