नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना « Khabarhub

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंह बिरामी परेका छन् ।

स्वस्थ्यमा समस्या देखिए पछि उनलाई सोमबार ललितपुरको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ ।

सिंहलाई प्रोस्टेटको समस्या देखिएको  छ । उनी केही दिन अस्पतालमै रहने उनका स्वीकय सचिव युपी लामिछानेले जनाकारी दिए ।

सिंहलाई प्रोस्टेटको समस्या देखिएको अस्पतालले जनाएको छ । उनी केही दिन अस्पतालमै भर्ना भएर उपचार गर्ने छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : २६ बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा