कान्तिपुरले ‘म’ बनाउने « Khabarhub

कान्तिपुरले ‘म’ बनाउने


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म सिकाउँदै आएको स्कूल कान्तिपुर फिल्म एकेडेमीले अब फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्र ‘म’ निर्माणको घोषणा गर्‍यो ।

चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यस्तै फिल्ममा एकेडेमीका कलाकारले अभिनय गर्नेछन् ।

चलचित्रमा विजय लामा, सरिता लामा, रेवती क्षेत्री, अनिल कँडेल, कुसुम गुरुङ, रेविका गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । सोही स्कूलका विद्यार्थीहरुको सहकार्यमा फिल्म निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ५३ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,