‘हजार जुनीसम्म’ मा स्वस्तिमा सिक्किमे युवती « Khabarhub

‘हजार जुनीसम्म’ मा स्वस्तिमा सिक्किमे युवती


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा आउन लागेको छ । यो फिल्म साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सञ्चिता लुइँटेल, अखिलेस प्रधान, सलोन बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।

मंगलबार राजधानीमा भेटिएकी स्वस्तिमाले आफ्नो भूमिकाबारे खुलाइन् । उनले यो फिल्ममा आफूले सिक्किमे युवतीको भूमिकामा अभिनय गरेको खुलासा गरिन् ।

‘दर्शकले यो फिल्ममा मेरो कस्तो भूमिका होला भनेर चासो दिइरहनुभएको छ, बुलबुलमा अभिनय गरेपछि धेरैको चासो पनि छ,’ स्वस्तिमाले भनिन्, ‘फिल्ममा मैले आधुनिक युवतीको भूमिका निभाएकी छु, धेरैले मलाई पहिलेका सिनेमाको जस्तो पनि मान्न सक्नुहुन्छ, तर भूमिका मन पराउनुहुनेछ ।’

फिल्मको ट्रेलरबाट स्वस्तिमाले राम्रो प्रतिक्रिया पाएकी छिन् । चलचित्र ‘बुलबुल’ मा दमदार अभिनय गरेका कारण पनि उनका फ्यान बढी आशावादी छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : १४ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा