स्टाइलिस स्वस्तिमा (फोटो फिचर) « Khabarhub

स्टाइलिस स्वस्तिमा (फोटो फिचर)


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनको क्रममा छ । यो फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र ‘बुलबुल’ बाट उनले राम्रो अभिनय गरेको भन्दै तारिफ पनि पाइन् । यो फिल्मले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो ।

यसै वर्ष स्वस्तिमाको फिल्म ‘घामड शेरे’ पनि प्रदर्शनमा हुँदैछ । फिल्ममा उनलाई अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँग देख्न सकिनेछ । क्युट अभिनेत्रीका रुपमा चर्चा कमाएकी स्वस्तिमाको सुन्दरताको पनि फ्यानले खुलेर चर्चा गर्ने गर्छन् ।

हेरौँ स्वस्तिमाका मनै लोभ्याउने केही तस्वीरः

तस्वीर: अदिप श्रेष्ठ

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ३९ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी