पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो « Khabarhub

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ दरले बढाएको छ भने मट्टितेलको मूल्य लिटरमा ५० पैसा बढाएको छ ।

आयल निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रसिलिलिण्डरमा २५ रुपैयाँ घटाएको हो ।

निमगको नयाँ निर्णयसँगै पेट्रोलको मूल्य १ सय ९ तथा डिजेल र मट्टितेलेको मूल्य ९७ रुपैयाँ कायम रहेको छ ।

एलपी ग्यासको मूल्य भने घटेर प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : २६ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,