महिनावारी भएका बेला ध्यान दिनुपर्ने कुरा « Khabarhub

महिनावारी भएका बेला ध्यान दिनुपर्ने कुरा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनावारी महिलाका लागि नियमित प्रक्रिया नै हो । २८ दिने चक्रका रुपमा आउने यो प्रक्रिया प्राकृतिक हो । त्यसैले यो अवस्थामा आउने परिवर्तन र समस्याका बारेमा जानकार रहेर आफ्नो ख्याल आफ‍ैं गर्नु बुद्धिमानी हुनेछ । महिनावारीका बेला ध्यानदिनुपर्ने ५ कुरा यस्ता छन् :

१ महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।
२ सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो – समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना रहन्छ ।
३ यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।
४ दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन ।
५ यो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हुँदैन । जसले इन्फेक्सन गर्न सक्छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ०४ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा