हाँसो ठट्टा गर्नेसँग भुतुक्कै हुन्छन् युवती, किन त ? « Khabarhub

हाँसो ठट्टा गर्नेसँग भुतुक्कै हुन्छन् युवती, किन त ?


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सामान्यतया युवा उमेर समूहका युवा युवती एक अर्कासँग आकर्षण हुन्छन् । केही व्यक्तित्व हेरेर, केही स्वभाव, अध्ययन आदी हेरेर आकर्षण हुने गर्छन् ।  तर एक अध्ययनका अनुसार हाँसो ठट्टा गर्ने युवासँग युवती बढी आकर्षित हुने गरेका छन् ।

अध्ययन अनुसार जुन युवक हाँसो ठट्टा र रमाइलो गरिरहन्छन् त्यस्ता युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् । किन हुन्छन् त भुतुक्कै ?

बोर फिल हुँदैन : ठट्टा गर्ने व्यक्ति रमाइलो स्वभावका हुनछन् । उनीहरुले कुनै न कुनै बहानामा अरुलाई हसाई रहेका हुन्छन् । उनीहरुको छेउमा बस्ने कसलाई पनि उनीहरुले बोर फिल हुन नै दिँदैनन् त्यसैले त्यस्ता प्रकारका युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् ।

अवलोकन क्षमता राम्रो हुन्छः अध्ययन अनुसार, हाँसो–ठट्टा गर्ने मानिसहरुको अवलोकन गर्ने क्षमता राम्रो हुन्छ । त्यस्ता व्यक्तिहरुले आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै नै ध्यान दिन्छन् र उनीहरुबारे राम्रो सँग बुझ्छन् । यसकारण उनिहरु प्रति कुनैपनि युवतीहरु सहजै आकर्षित हुन्छन् ।

 सामाजिक भावना : प्राय हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई सहजै राम्रो मजाक बनाइदिन सक्छन् । यस्ता गुण हुँदा पनि युवतीहरु त्यस्ता व्यक्तिको नजिक हुन मरिहत्ते गर्छन् ।

हाँसो ल्याइदिन्छन्ः  कुनै पनि रमाईले व्यक्तिसँग कोहीपनि धेरैबेरसम्म रिसाइराख्न नै सक्दैनन् । रमाइलो गर्ने व्यक्तिले यस्तो व्यवहार गर्छन् की जसले तपाईंको अन्य व्यक्तिको रिस नै मार्दिन्छ । त्यसकारण पनि युवतीहरु त्यस्ता युवक प्रति बढी आकर्षित हुन्छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : २६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी