नेप्से परिसूचक ३१ अंकले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ४१ अंकले बढेर ४८८ दशमलव २१ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अंकले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अंकले बढेर १६५ दशमलव ३४ मा पुगेको छ ।
भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू
भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू
शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य
अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर
सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी
दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन
तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा माला उन्ने तयारीमा यहाँका किसान छन् ।
घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका ४२ वर्षीय लोकेन्द्र रोकामगरले खेतमा सयपत्री फूल बिक्रीका लागि तयार भएका बताए। उनले १३ वर्षदेखि फूलखेती गर्दै आएका छन्। यस वर्ष पनि दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको उनले बताए।

घोराही-५ धर्नामा एक बिघा, घोराही-१६ तेरौँटेमा दुई कट्ठा र घर नजिक झिङ्गौरामा १८ कट्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्रि फूलखेती गरिरहेको उनले जानकारी दिए।
चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेका हुन्छन् । व्यावसायिक रूपमा फूलखेती गरेका उनले यसबाट आफू सन्तुष्ट रहेको बताए।
एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !














प्रतिक्रिया