प्रधामन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ– निजी चिकित्सक | Khabarhub Khabarhub

प्रधामन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ– निजी चिकित्सक


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै जारी गरिएको विज्ञप्तिमा शाहले भनेकी छिन्,‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो निममित कामलाई निरन्तरता दिन सक्नु हुन्छ ।’

शाहले विज्ञप्तिमा प्रधामन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा पूरा भएको जनाएकी छिन् ।

शरीरमा एन्टीबडीको मात्र बढी भएसँगै प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गएका थिए ।
उपचारसम्पन्न भएसँगै प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ३ : ४० बजे

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा