ओली सिंगापुरबाट फर्किएलगत्तै भेट्न गए प्रचण्ड « Khabarhub

ओली सिंगापुरबाट फर्किएलगत्तै भेट्न गए प्रचण्ड


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई जना अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरि आज स्वदेश फर्किएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यस्तै उनले ओलीलाई पछिल्लो राजनीतिक अवस्था, पार्टी एकीकरणबारेको अवस्था बारेसमेत जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएको समयमा नेकपाको बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो । प्रचण्डको अध्यक्षतामा पार्टी एकीकरणभएपछि पहिलोपटक बैठक बसेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ४८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित