ए डिभिजन लिग मंसिरमा हुने « Khabarhub

ए डिभिजन लिग मंसिरमा हुने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंसिर अन्तिम साताबाट शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारी गरी ए डिभिजन लिग मंसिर २८ गतेदेखि हुने जानकारी दिएको हो ।
एन्फाले लिग खेल्ने १४ वटै क्लबले १८ जना खेलाडीसमेत दर्ता गरिसकेको बताएको छ ।

अघिल्लो बर्ष ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको थियो । लिग अघिल्लो बर्ष असोज १३ गतेदेखि शुरु भएको थियो ।

यद्यपि लिगका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकका लागि घोषणा गरेको पुरस्कार एन्फाले अहिलेसम्म उपलब्ध गराउन सकेको छैन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४२ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा