भीमफेदीमा जीप दुर्घटना, ३ जनाको मृत्यु ८ घाइते « Khabarhub

भीमफेदीमा जीप दुर्घटना, ३ जनाको मृत्यु ८ घाइते


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो मकवानपुरको भीमफेदीमा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सर्लाहीका महेन्द्र सहनी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र रामेछाप रजनगाउँकी १० महिनाकी बालिका साम्राज्ञी माझीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आठै जना घाइतेको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य