धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौँः वरिष्ठ नेता खनाल « Khabarhub

धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौँः वरिष्ठ नेता खनाल


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै निर्वाचन पद्धति मान्ने हो भने धनाढ्यले मात्र चुनाव जित्ने भन्दै निर्वाचन पद्धतिमा सुधारको खाँचो औँल्याएका छन् ।

शुक्रबार भद्रपुर जेसिजको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गरीबले समेत उम्मेदवार बनेर जित्न सक्ने पद्धतिको स्थापना गर्न नसकिए लोकतन्त्रबाट जनता टाढिने बताए ।

उनले चुनावमा हुने असीमित खर्चको विरोध गरे । समाजवादी गन्तब्यतर्फ मुलुकलाई लैजान युवा गम्भीर हुनुपर्ने नेता खनालको भनाइ थियो ।

भद्रपुरमा शुक्रबारदेखि शुरु भएको जेसीज सम्मेलनमा पूर्वका ३९ जिल्लाका झण्डै आठ अगुवा जेसीजकर्मीको सहभागिता रहेको भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : २० बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।